शिशिर सिंखडा, टोरण्टो । क्यानडाका विभिन्न सहरमा नेपाली राष्ट्रिय टोपी दिवस तथा अङ्ग्रेजी नयाँ बर्ष-२०२५ भब्यताका साथ मनाईएको छ । नेपाल हाउस क्यानडाको आयोजना तथा एनआरएनए क्यानडा, कास्की समाज क्यानडा, एनसीएनसी, नेपाली साहित्य समाज क्यानडा, लाली गुरांस स्पोर्टस क्लब, नेप्लिज क्यानेडियन क्रिकेट क्लब, क्यानेडियन नेवा गुठी लगायत संस्थाहरुको समन्वयमा भब्यताका साथ नेपाली राष्ट्रिय टोपी दिवस तथा … Continue reading क्यानडा सरकारको संघीय आर्थिक बिकाश मन्त्री सहोताद्वारा नेपाली राष्ट्रिय टोपी दिवस तथा नयाँ बर्ष-२०२५ नेपाली समुदायसंग मनाउन पाँउदा खुशी व्यक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed