×

Banner News

फिफा विश्वकप २०२६: उपाधि दावेदार फ्रान्सलाई रोक्दै स्पेन फाइनलमा प्रवेश

फिफा विश्वकप २०२६: उपाधि दावेदार फ्रान्सलाई रोक्दै स्पेन फाइनलमा प्रवेश
एजेन्सी । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो । खेलको सुरुवातमा फ्रान्सलाई केही बलियो टोली मानिएको थियो र किलियान एम्बाप्पेले काउन्टर अट्याकमार्फत खतरा पनि बढाएका थ...

आन्तरिक पर्यटनमा बढ्दो आकर्षण : किन घुम्न निस्किरहेका छन् नेपालीहरू ?

आन्तरिक पर्यटनमा बढ्दो आकर्षण : किन घुम्न निस्किरहेका छन् नेपालीहरू ?
काठमाडौं । केही वर्षअघिसम्म नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू विदेशी पर्यटकको उपस्थितिले भरिभराउ हुन्थे । तर पछिल्ला वर्षहरूमा दृश्य फेरिएको छ । मुस्ताङ, मनाङ, रारा, इलाम, पोखरा, बन्दीपुर, लाङटाङ, अन्नपूर्ण क्षेत्र, गोसाइँकुण्डदेखि गाउँ पर्यटनका नयाँ गन्तव्यसम्म नेपाली पर्यटकको उल्लेखनीय उपस्थिति देखिन थालेको छ । लामो बिदा, सार्वजनिक छुट्टी वा सप्ताहन्त आउनासाथ सामाजिक सञ्जालमा हिमाल, ताल, पदमार्ग र गाउँका तस्वीरहरूले भरिनु अब सामान्य दृश्य बनेको छ । पर्यटन व्यवसायीहरूका ...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको चार्टर नाइट भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको चार्टर नाइट भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)
टोरण्टो। लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको दोस्रो चार्टर नाइट भब्यरुपमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गोकर्ण लामिछानले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ए-७११ का डिस्ट्रिक गर्भनर भिरोना पायनी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भेरोनाले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा लायन बर्ष २०२६/२७ का अध्यक्...