लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा मिसिसागा ब्लड सर्भिसमा भएको रक्तदान कार्यक्रममा १४ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।
एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष प्रजपती सापकोटा, नेप्लिज ब्लड डोनर्स एसोसियन (एनबिडिए)का अध्यक्ष लिलानाथ पाण्डे, लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा “रक्तदान -जीवन दान” ...









