Canada Nepal News

क्यानडा सेरोफेरो

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको चार्टर नाइट भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको चार्टर नाइट भब्यरुपमा सम्पन्न (फोटो फिचरसहित)
टोरण्टो। लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको दोस्रो चार्टर नाइट भब्यरुपमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष घनश्याम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष गोकर्ण लामिछानले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ए-७११ का डिस्ट्रिक गर्भनर भिरोना पायनी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि भेरोनाले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा लायन बर्ष २०२६/२७ का अध्यक्...

फिफा विश्वकप फुटबल: कुन समुहको खेल कहिले हुने ? आज क्यानडा विरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक खेल हुँदै

फिफा विश्वकप फुटबल: कुन समुहको खेल कहिले हुने ? आज क्यानडा विरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक खेल हुँदै
एजेन्सी । क्यानडाको समय अनुसार आज आईतवार दिउँसो ३ बजे क्यानडा विरुद्ध दक्षिण अफ़्रिकाको प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको पहिलो प्लेअफ लडाईको लागि दिउँसो अमेरिकाको लस एन्जलसमा हुने खेलको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ। दुबै टोलीले आज पहिलो पटक विस्तारित राउन्ड अफ ३२ वा नकआउट राउन्डमा प्रवेश पाएका हुन। आज खेल जित्ने बिजयी राष्ट्र राउन्ड १६ तर्फ अगाडि बढ्छ भने हार्ने टोलि घर जानेछ। २०२६ को लागि प्रतियोगिता ४८ टोलीमा विस्तार भएपछि ३२ टोलीहरू समूह चरणबाट अगाडि बढे...

फिफा विश्वकप २०२६: क्यानडाको ऐतिहासिक सानदार जित, कतारमाथि ६-० गोलको अन्तर

फिफा विश्वकप २०२६: क्यानडाको ऐतिहासिक सानदार जित, कतारमाथि ६-० गोलको अन्तर
टोरण्टो । बिश्वकप फुटबलको सह- आयोजक राष्ट्र क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा कतारमाथि ६-० को ऐतिहासिक र फराकिलो जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा घरेलु दर्शकमाझ भएको एकपक्षीय खेलमा क्यानडालाई सानदार जित दिलाउन स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक पूरा गरे । त्यस्तै साइले लारिन र नाथन सालिबाले एक-एक गोल थपे भने क्यानडाले कतारबाट एक गोल उपहारस्वरूप (आत्मघाती गोल) प्राप्त गर्‍यो । कतारका दुई खेलाडीले रातो ...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लबको आयोजनामा मिसिसागा ब्लड सर्भिसमा भएको रक्तदान कार्यक्रममा ८ जना रक्तदाताले रक्तदान तथा प्लाज्मादान गर्नुभएको थियो । एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, वरिष्ठ उपाध्यक्ष प्रजपती सापकोटा, नेप्लिज ब्लड डोनर्स एसोसियन (एनबिडिए)का अध्यक्ष लिलानाथ पाण्डे,  लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई  लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेक...

मिसिसागा क्यानडा नेपाल लायन्स क्लबको अध्यक्षमा घनश्याम भट्टराई सहितको कार्यसमिति पुन: सर्वसम्मत निर्वाचित

मिसिसागा क्यानडा नेपाल लायन्स क्लबको अध्यक्षमा घनश्याम भट्टराई सहितको कार्यसमिति पुन: सर्वसम्मत निर्वाचित
टोरण्टो । मिसिसागा क्यानडा नेपाल लायन्स क्लबको अध्यक्षमा घनश्याम भट्टराई पुन: सर्वसम्मत निर्वाचित हुनुभएको छ । लायन बर्ष २०२६-२७ का लागि अध्यक्ष भट्टराईसहितको सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । क्लबको सचीवमा ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल चयन हुनुभएको थियो । क्लबको दोश्रो वार्षिक साथारण सभाले फर्स्ट भाईस प्रेसिडेन्टमा गोकर्ण लामिछाने, सेकेन्ड भाईस प्रेसिडेन्टमा कमल ज्ञवाली र थर्ड भाईस प्रेसिडेन्टमा प्रबिन पौडेललाई चयन गरेको छ । त्यसैगरी मार्केट...

फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श (एफसिएनसिसि)को अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित

फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श (एफसिएनसिसि)को अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित
टोरण्टो । क्यानडामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ क्यानडा नेपाल चेम्बर अफ कमर्श(एफसिएनसिसि) को अध्यक्षमा गोकर्ण लामिछाने निर्वाचित हुनुभएको छ । संस्थाको आज सम्पन्न भएको दोश्रो अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि लामिछाने नेतृत्वको कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा लक्ष्मण मण्डल, महासचिव नवीन लुइँटेल, सचिव विनोद श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सुराना निर्वाचित हुनुभएको छ । बोर्ड अफ डाइरेक्टरमा क्रमशः पूर्णिमा डागा, ईश...

क्यानडाको ब्राम्पटनमा ‘नेपाल फेष्टिवल-2026’ यही जुलाई 25 मा हुने

क्यानडाको ब्राम्पटनमा ‘नेपाल फेष्टिवल-2026’ यही जुलाई 25 मा हुने
टोरण्टो। क्यानडाको ब्राम्पटनमा 'नेपाल फेष्टिवल-2026' यही जुलाईको 25 तारेख शनिबार हुने भएको छ । सप्पर वर्ल्डस ब्राम्पटनको प्राङ्गणमा हुने यो फेस्टिवल तेस्रो संस्करण हो । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबद्वारा हरेक बर्ष फेस्टिवल हुँदै आएको छ । क्लबले कम्युनिटी डाइलग तथा फेस्टिवलको घोषणा कार्यक्रम गरि महोत्सवको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा आगामी नेपाल फेस्टिभल- 2026 सम्बन्धी ब्यानर तथा विस्तृत जानकारीसहित औपचारिक रूपमा घोषणा गरिएको थियो। यस बर्षको नेपाल फे...

नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को अध्यक्षमा बेदनिधी गौतम सहितको कार्यसमिति सर्वसम्मत चयन

नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को अध्यक्षमा बेदनिधी गौतम सहितको कार्यसमिति सर्वसम्मत चयन
टोरण्टो । नेपाली समुदायको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औं अधिवेशनबाट बेदनिधी गौतम अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । आज आईतवार मिसिसागामा भएको अधिवेशनले उपाध्यक्षमा मुकेशकुमार बरुवाल, महासचिव दुर्गा केसी, सचिब रमेश भट्टराई, र कोषाध्यक्षमा बिपिन अधिकारी चयन हुनु भएको छ । मधुबिलास देवकोटा, रञ्जना कार्की अधिकारी, सुदिप बगाले, सम्झना सिटौला, दीपक खत्री, बिष्णुप्रसाद बिश्वकर्मा, शिव देवकोटा, शिवराज रेग्मी, नरेश ज्ञवाली र राजनकुमार पाईजा ब...

नेपाली समुदायको पुरानो संस्था “एनसीएनसी”को १६औं वार्षिक साधारण सभा आईतवार हुँदै, नयाँ नेतृत्व सर्वसम्मत चयन हुने संभावना

नेपाली समुदायको पुरानो संस्था “एनसीएनसी”को १६औं वार्षिक साधारण सभा आईतवार हुँदै, नयाँ नेतृत्व सर्वसम्मत चयन हुने संभावना
टोरण्टो । नेपाली समुदायको पुरानो संस्था नेप्लिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) को १६औं वार्षिक साधारण सभा यही २६ अप्रिल आईतबार हुने भएको छ । चिफ कौसरस बेन्क्युट, केनेडी रोड मिसिसागामा बिहान ११ बजेबाट दिउँसो ४ बजेसम्म हुने सो साधारण सभाको सम्पुर्ण तयारी पूरा भएको साधारण सभा मुल ब्यबस्थापन समितिका संयोजक तथा सस्थाका बोर्ड अफ डाइरेक्टर घनश्याम भट्टराईले क्यानडा नेपाल न्युजलाई जानकारी दिनुभयो । नेपाली समुदाय कै पुरानो यो सस्था सन १९९४ मा स्थापना भएको थियो । सन १९८५ मा...

क्यानडाको जर्ज टाउनमा नवौं विश्व नेवाःदिबस बिबिध कार्यक्रम सहित सम्पन्न

क्यानडाको जर्ज टाउनमा नवौं विश्व नेवाःदिबस बिबिध कार्यक्रम सहित सम्पन्न
जर्ज टाउन, क्यानडा । नवौं विश्व नेवाःदिबसको उपलक्षमा क्यानेडियन नेवाः गुठिले जर्ज टाउन स्थित तन्दूरी तीका लन्जमा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। सो कार्यक्रमको उदघाटन गुठिका संस्थापक अध्यक्ष प्रकाश लाल प्रधान, निबर्तमान अध्यक्ष उत्तम माकःजु तथा सल्लाहकार लक्ष्मण मुनि श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरे पश्चात क्यानडा, नेपाल तथा नेवाः राष्ट्रिय गान पनि बजाईएको थियो। उदघाटन पछि सबिना शाक्यले शुभकामना गीत तथा रबिन डंगोलले सिटारमा मंगल धून तथा प्रसिद्द नेवाः गी...