आज २०८१ साल माघ ९ गते, बुधवार (Jan.22, Tuesday-2025): यस्तो छ तपाईंको आजको भाग्यफल
आजको राशिफल - Today's Horoscope
२०८१ माघ ९ गते, बुधवार, २२ जनवरी २०२५। माघ कृष्णपक्ष अष्टमी तिथि, १३ः३३ बजेपछि नवमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू ...