अमेरिकाको विकल्प खोज्दै भारत: ब्रिक्स सम्मेलनमा १० वर्षपछि पहिलो पटक सी, मोदी र पुटिन एकै साथ
एजेन्सी । अमेरिकासंग चिसिएको सम्बन्धलाई भारतले विकल्पको रुपमा ब्रिक्स शिखर गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको अर्थतन्त्र धेरै खस्किएको फाईदा उठाउदै भारतले ब्यापारको बृहत नयाँ मार्गको रुपमा विकल्प खोजेको विष्लेशक हरुले आंकलन गरेका छन ।
यता ब्रिक्स शिखर सम्मेलनमा १० वर्षपछि पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै साथ देखिएका छन्।
ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भएको हो। त्यसका लागि चीनका राष्ट्रपति ...









