Canada Nepal News

अन्तर्वार्ता

‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’- उपप्राध्यापक डा. रिता ढुंगेल (क्यानडा युनिभर्सिटी)

‘पहिले हाम्रा चेली कोठीमा बेचिन्थे, अहिले ‘लेवर’ मा पठाइन्छन्’- उपप्राध्यापक डा. रिता ढुंगेल (क्यानडा युनिभर्सिटी)
नेपाल र क्यानडामा मानव बेचबिखनको अवस्था र नियन्त्रणमा भए गरेका कामबारे अन्वेषक रिता ढुंगेलसँगको अन्तर्वार्ता काठमाडौं । मानव बेचबिखन नेपालको एक प्रमुख समस्या हो । विभिन्न स्वरुपमा हुने बेचबिखनमा परेर समाजमा पुन:स्थापना चुनौतीसमेत देखिएको छ । यस क्षेत्रमा विभिन्न संघ संस्थाले काम गरिरहेका पनि छन् । जसमा सामाजिक अनुसन्धानहरू अपरिहार्य हुन्छन् ।पछिल्लो समयमा सहभागीतामूलक क्रियात्मक अनुसन्धान जसमा ‘फोटो भ्वाइस’ जस्ता विधि तथा प्रक्रियाहरुको अवलम्बन गरेर बेचबिखनमा परेकाहरुलाई...

डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे

डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
काठमाडाैँ । डेङ्गु रोग डेङ्गी भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार यही जुन १ देखि २८ सम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुगिसकेको अवस्था छ । डेङ्गु सङ्क्रमणको अवस्था, रोकथाम तथा नियन्त्रणमा सरकारको तयारी लगायतका विषयमा इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेसँग  गरेको कुराकानीको सम्पादित अंश:डेङ्गु देखिन सुरु ...

हिमाल भएका देशहरुको नेतृत्व लिन चाहन्छौँ

हिमाल भएका देशहरुको नेतृत्व लिन चाहन्छौँ
आगामी २२ र २३ तारिखमा नेपालले हिमाल संवाद गर्दैछ। यो हिमाल संवाद मुख्य गरी हिमालको मुद्दा विश्व समुदायमा स्थापित गराउन आयोजना गर्न लागिएको हो। दुबईमा सम्पन्न विश्व जलवायु सम्मेलन कोप—२८ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हिमालको अवस्था सुनाउन छुट्टै बैठक आयोजना गरेका थिए।त्यसकै निरन्तरताको रुपमा यो सम्मेलन गर्न लागिएको हो। हिमाल, मानिस र जलवायु परिवर्तनको बारेमा अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद नाम दिइएको यस सम्मेलनको निस्कर्ष अर्को महिना जर्मनीको वोन शहरमा हुने वोन...

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन
काठमाडौं : रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको रंगशालाको अनावरण गर्नुभएको छ । कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए । उद्घाटन कार्यक्रममा २०२३/२४ रुवाण्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डाईज फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो ।उहाँले आफूहरु अझै धेरै का ग...

समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली

समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
पाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन्। विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान समसामयिक राजनीतिका एक शीर्ष नेता पनि हुन्। शुक्रबार परेको जननेता स्वर्गीय मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीको अवसर पारेर भण्डारीको व्यक्तित्व, उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को सामयिकतालगायतका विषयमा केन्द्रित रही अध्यक्ष ओलीसँग राससका प्रमुख समाचारदाता एकराज पाठक र वरि...