Canada Nepal News

क्यानडा सेरोफेरो

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न

क्यानडा- नेपाल कूटनीतिक सम्बन्धको ६१ औँ वार्षिक दिवसका अवसरमा छलफल तथा गोष्ठी सम्पन्न
टोरण्टो। क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६१ औँ वार्षिक दिवसका अवसरमा आज आइतबार क्यानडास्थित ब्राम्टनमा छलफल तथा गोष्ठी सम्पन्न गरिएको छ । क्यानडा र नेपाल दुई देशबीचको कुतनीतिक सम्बन्धका बारेमा चर्चा गर्न “कन्सर्न नेपाल क्यानडा”ले कार्यक्रमको आयोजना गरेको हो । संस्थाको तर्फबाट कार्यक्रमको संयोजन गोविन्द शिवाकोटीले गर्नुभएको थियो । वार्षिक दिवसका अवसरमा आयोजक संस्थाका फाउण्डर अञ्जनीराज भट्टराई र शेरडियन कलेजका प्रोफेसर तथा अर्थशास्त्री ईशान पौडेलले दुई देशबीच...

अमेरिकाले ग्रिनल्याण्ड कब्जा गरेमा क्यानडा, युरोपेली संघ र नेटोले कस्तो प्रतिक्रिया दिन सक्छन् ?

अमेरिकाले ग्रिनल्याण्ड कब्जा गरेमा क्यानडा, युरोपेली संघ र नेटोले कस्तो प्रतिक्रिया दिन सक्छन् ?
एजेन्सी । अमेरिकाले ग्रिनल्याण्डलाई जबरजस्ती कब्जा गर्ने सम्भावनाले धेरै अभूतपूर्व प्रश्नहरू खडा गरिरहेको छ - जसमा क्यानडा, युरोपेली संघ र नेटोले कसरी प्रतिक्रिया दिन सक्छन् वा एक देखिने सहयोगी विरुद्ध कसरी बदला लिन सक्छन् भन्ने कुरा पनि समावेश छ। यस हप्ता ग्रीनल्याण्ड, डेनिस र अमेरिकी अधिकारीहरू बीच भएको उच्चस्तरीय बैठकले क्षेत्रको सार्वभौमिकतामाथिको "आधारभूत असहमति" समाधान गरेन तर थप वार्ताको लागि मार्ग तय गर्यो। ह्वाइट हाउसले बिहीबार स्पष्ट पारेको छ कि अमेरिकी राष्ट्रपत...

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग

एनआरएनए क्यानाडा लगायत बिभिन्न संघसस्थाको समन्वयमा ५७ परिवारलाई खाद्यान्न सहयोग
टोरण्टो । टोरण्टोमा  एनआरएन, क्यानाडाको नेतृत्वमा विभिन्न नेपाली सङ्घसंस्थाहरूको सहकार्यमा आयोजित ‘जोइ अफ गिभिङ’ खाद्यान्न वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विद्यार्थी, नवआगन्तुक तथा आर्थिक रूपमा कमजोर अवस्थामा रहेका परिवारलाई राहत प्रदान गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कार्यक्रमबाट कूल ५७ जनाले प्रत्यक्ष लाभ लिएका छन्। यसमध्ये ३३ जना अग्रिम रूपमा दर्ता भएका थिए भने २४ जना दर्ता नगरी वितरण स्थलमै उपस्थित भएपछि समेटिएका थिए।...

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न
टोरण्टो । प्रवासी नेपाली एकता समाज क्यानडाको आयोजनामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती क्यानडाको ब्राम्टनमा आज आइतबार भव्यरुपमा मनाइएको छ । संस्थाका अध्यक्ष हीराकाजी यान्द्योको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष अनिल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रमेश खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी गोविन्द सिंह रावत रहेका थिए । कार्यक्रमका वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको चर्चा ग...

नेपाली समुदायको सबैभन्दा पुरानो सस्था “एनसीएनसी”को आयोजनामा मिसिसागामा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न  

नेपाली समुदायको सबैभन्दा पुरानो सस्था “एनसीएनसी”को आयोजनामा मिसिसागामा रक्तदान तथा प्लाज्मादान कार्यक्रम सम्पन्न  
टोरण्टो । नेप्लिज कम्यूनिटी नेटवर्क अफ क्यानडा (एनसिएनसी) को आयोजनामा आज मिसिसागामा रक्तदान तथा प्लाज्मा दान गरिएको छ । सस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा ८ जनाले रक्तदान र  ३ जनाले प्लाज्मा दान गरेको सस्थाका महासचिव रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । “रगत दान जीवन दान” भन्ने मर्मलाई मनन गर्दै आयोजना गरिएको कार्यक्रम अन्तर्गत रक्तसञ्चार केन्द्र मिसिसागामा रक्तदान तथा प्लाज्मादान गरिएको थियो । सस्थाका अध्यक्ष नेत्र खतिवडा ‘दिनेश’ को अध्यक्षतामा भएको रक...

ओहो ! हिउँ, बरफका गोलाहरू र कुहिरो- क्यानडाको विशाल भागहरू जाडो मौसमको चपेटामा पर्दै (फोटो फिचरसहित)

ओहो ! हिउँ, बरफका गोलाहरू र कुहिरो- क्यानडाको विशाल भागहरू जाडो मौसमको चपेटामा पर्दै (फोटो फिचरसहित)
एजेन्सी । युकोन केही समयदेखि गहिरो चिसोमा छ। अब, देशका अन्य भागहरू जाडो मौसमको चपेटामा पर्दैछन् । शुक्रबार टोरन्टो शहरको ईटन सेन्टरबाट बाहिर निस्कँदा बक्सिङ डेका किनमेल गर्नेहरू हिउँ आँधीको सामना गर्दै थिए। क्यानडाको धेरैजसो भागमा मौसम त्यति डरलाग्दो भएको छैन। तर क्रिसमस पछि परिस्थितिमा आमूल परिवर्तन आयो किनकि देशको ठूलो भागका मानिसहरू शुक्रबार बक्सिङ डेमा केही प्रतिकूल मौसमको सामना गर्दै उठे: भारी हिमपात, बरफका गोलाहरू, कुहिरो र प्रकृतिले ल्याउन सक्ने लगभग सबै कुरा। ...

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह
टोरण्टो । क्यानडा सरकारले आफ्ना नागरिकहरुलाई अति आवश्यक काम बाहेक नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । नागरिकको सुरक्षा जोखिमतालाई ध्यान दिएर सूचना जारी गरिएको हो । नेपाल भ्रमण गर्ने व्यक्ति तथा कोउनीहरुका परिवारलाई घुमफिर, व्यवसाय, अध्ययन वा अन्य कुनै कारणले पनि आवश्यक नपरेका खण्डमा नजान भनिएको छ । नेपालमा सुरक्षा चुनौति भएका कारण नेपाल जान वा क्यानेडियन नागरिक नेपालमै भए आफ्नो बसाई छोट्याउन भनिएको छ । नेपालमा हाल अशान्ति, हिंसा, कमजोर राजनीतिक अवस्था, कमज...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीएनसी क्यानडाका अध्यक्ष  नेत्र खतिवडा, लायन्स  क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा "रक्तदान -जीवन दान" भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान...

क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी

क्यानडामा नेपाली समुदायले सतबीज छरेर मनायो बालाचतुर्दशी
टोरन्टो । क्यानडाको नेपाली समुदायले बालाचतुर्दशी पर्वको अवसरमा सतबीज छर्दै पितृहरुको स्मरण गरेको छ । आज बिहान क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय जम्मा भएर सतबीज छरिएको हो । मेलाको आयोजना नेप्लीज क्यानेडियन हेरिटेज सेन्टरले गरेको हो । नेपाली संकृतिको संरक्षण र आफ्ना दिवंगत पितृहरुको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लिला भण्डारीले बताउनुभयो । हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्य...

अमेरिकाले भारत सहितका देशहरूका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगायो

अमेरिकाले भारत सहितका देशहरूका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगायो
एजेन्सी । अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाले भनेको छ – तिनीहरू सबैले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्कहरू चलाउँछन्। केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका लागि पनि काम गर्छन्। आइआरजीसी धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा इरानको लडाईं गर्ने शक्ति हो। यसले घरेलु संकट र विदेशी खतराहरूको सामना गर्दा इस्लामिक राष्ट्रको हितको रक्षा ...