Canada Nepal News

नेपाल सेरोफेरो

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशन (मार्च १४- १६) काठमाडौँमा गर्ने निर्णय
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले १२ औँ महाधिवेशनको नयाँ मिति तय गरेको छ। शुक्रबार बसेको कमिटीको सातौँ बैठकले यसअघि फेब्रुअरीका लागि तय गरिएको महाधिवेशनलाई सारेर आगामी मार्च १४ देखि १६, २०२६ सम्म आयोजना गर्ने अन्तिम निर्णय गरेको हो। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित बैठकले महाधिवेशनको मिति मात्र नभई सदस्यता नवीकरण, मर्जर र व्यवस्थापनका विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले १२ औँ महाधिवेशन काठमाडौँस्थित होटल...

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न
टोरण्टो । प्रवासी नेपाली एकता समाज क्यानडाको आयोजनामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती क्यानडाको ब्राम्टनमा आज आइतबार भव्यरुपमा मनाइएको छ । संस्थाका अध्यक्ष हीराकाजी यान्द्योको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष अनिल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रमेश खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी गोविन्द सिंह रावत रहेका थिए । कार्यक्रमका वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको चर्चा ग...

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह

नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह
टोरण्टो । क्यानडा सरकारले आफ्ना नागरिकहरुलाई अति आवश्यक काम बाहेक नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । नागरिकको सुरक्षा जोखिमतालाई ध्यान दिएर सूचना जारी गरिएको हो । नेपाल भ्रमण गर्ने व्यक्ति तथा कोउनीहरुका परिवारलाई घुमफिर, व्यवसाय, अध्ययन वा अन्य कुनै कारणले पनि आवश्यक नपरेका खण्डमा नजान भनिएको छ । नेपालमा सुरक्षा चुनौति भएका कारण नेपाल जान वा क्यानेडियन नागरिक नेपालमै भए आफ्नो बसाई छोट्याउन भनिएको छ । नेपालमा हाल अशान्ति, हिंसा, कमजोर राजनीतिक अवस्था, कमज...

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
टोरण्टो । लायन्स क्लब अफ मिसिसागा क्यानडा नेपालको आयोजनामा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो । एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, एनसीएनसी क्यानडाका अध्यक्ष  नेत्र खतिवडा, लायन्स  क्लब अफ मिसिसागा क्यानडा नेपालका अध्यक्ष घनश्याम भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रममा "रक्तदान -जीवन दान" भन्ने मुल मर्मलाई मनन गर्दै रक्त सन्चार केन्द्र मिसिसागामा रक्तदान...

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नयाँ कार्यसमिति चयन

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को नयाँ कार्यसमिति चयन
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेलाई आगामी कार्यकाल सन् २०२५–२०२७ का लागि अध्यक्षमा निर्वाचित गरेको छ। राजधानीमा सम्पन्न अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा अभिनेता रमेश उप्रेती, अभिनेत्री रेजिना उप्रेती र गायक युवराज चौलागाईं चुनिए। फिल्म निर्माण नियन्त्रक शंकर पाण्डे महासचिव, राजिन पनेरु सचिव तथा चलचित्र वितरक रत्न श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भए। सदस्यमा खुमन अ...

नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै, एक महिनामै करिब डेढ लाख पर्यटक नेपाल भित्रिए

नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै, एक महिनामै करिब डेढ लाख पर्यटक नेपाल भित्रिए
काठमाण्डौ । नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार, चालु वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो समय पर्यटकीय याम भएकाले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको बोर्डले जनाएको छ। तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ प...

नेपालमा हिमपहिरोमा परी एक क्यानेडियनसहित सात पर्वतारोहीको मृत्यु

नेपालमा हिमपहिरोमा परी एक क्यानेडियनसहित सात पर्वतारोहीको मृत्यु
ओटावा। ग्लोबल अफेयर्सले यस हप्ताको सुरुमा नेपालमा हिमपहिरोमा परी मृत्यु भएका सात जनामध्ये एक क्यानेडियन नागरिक रहेको जनाएको छ । एक प्रवक्ताले क्यानाडाली अधिकारीहरू थप जानकारी सङ्कलन गर्न स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र गोपनीयताको कारण मृतकको नाम खुलाइएको छैन । सोमबार बिहान ४,९०० मिटरमा अवस्थित माउन्ट यालुङ रीस्थित आधार शिविरमा हिमपहिरो गएको थियो। हिमपातका कारण उद्धारकर्ताहरू सोही दिन घटनास्थलमा पुग्न सकेनन्, तर मंगलबार मौसम सफा भयो र उद्धारकर्ताहरू सहितको हेल...

‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश

‘दुश्मन हेरेको हेर्‍यै’ र ‘जाने भए जाममाया’ काे अपार सफलतापछि देशसँगै विदेशकाे कार्यक्रममा व्यस्त दुर्गेश
काठमाडौं ।  दसैँअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्। तिहारको छेकोमा अमेरिका उडेका दुर्गेशले अमेरिकाका ११ सहरमा सांगीतिक प्रस्तुति दिनेछन्। गतसाता शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उनको यात्रा नोभम्बर २२ मा डल्लासमा पुगेर टुंगिनेछ। ‘यही शनिबार न्युयोर्क सहरमा प्रस्तुति दिँदैछु’, गायक थापाले भने, ‘म निकै उत्साहित छु, तिहारको माहोलमा अमेरिकामा रहनुभएका नेपालीहरूसँग भेट हुने अवसर जुटेको छ।...

आइतबार र सोमबार देशभर सार्वजनिक बिदा

आइतबार र सोमबार देशभर सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही असोज १९ र २० गते आईतवार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारी गरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू–क्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । ...

बडा दशैंको टीका: उत्तम साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा

बडा दशैंको टीका: उत्तम साइत बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा
काठमाडौँ  । यस वर्षको बडा दशैंको टीका बिहीबार परेको छ । विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत  नेपालमा बिहान ११:५३ बजे रहेको छ । घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ । दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै भोलिदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास...