×

Uncategorized

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न

क्यानडामा राष्ट्रिय एकता दिवस तथा ३ सय ४औँ पृथ्वी जयन्ती भव्यरुपमा सम्पन्न
टोरण्टो । प्रवासी नेपाली राष्ट्रिय एकता समाज क्यानडाको आयोजनामा राष्ट्रिय एकता दिवस तथा ३ सय ५औँ पृथ्वी जयन्ती क्यानडाको ब्राम्टनमा आज आइतबार भव्यरुपमा मनाइएको छ । संस्थाका अध्यक्ष हीराकाजी याङ्डोको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष अनिल थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । रमेश खत्रीको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार तथा समाजसेवी गोविन्द सिंह रावत रहेका थिए । कार्यक्रमका वक्ताहरुले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको योगदानको...

बडादशैको अबसरमा यि हुन् उत्कृष्ट घुम्ने गन्तव्य….!!!

३ घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ पाथीभरा मन्दिर । यहाँका लागि ६ दिनको समय उपयुक्त हुने गर्छ ।   पुनहिल धौलागिरिलगायत दर्जनौं हिमाल आँखैअगाडि हेर्न सबैभन्दा उपयुक्त स्थल हो, म्याग्दीको पुनहिल । समुन्द्री सतहबाट करिब ३ हजार मिटर उचाइमा अवस्थित पुनहिलबाट माछापुछ«े, अन्नपूर्णलगायतका हिमाल देख्न पाइन्छ । यो क्षेत्र विश्व प्रख्यात अन्नपूर्ण पदयात्रा निस्कने पर्यटकहरूको जाने बाटोमा समेत पर्छ । पोखराबाट नयाँ पुलसम्म सवारीसाधनमा त्यसपछि पदयात्रा सुरु हुन्छ ।   रारा रारा नेपाल...