एजेन्सी । अमेरिकासंग चिसिएको सम्बन्धलाई भारतले विकल्पको रुपमा ब्रिक्स शिखर गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा अमेरिकाको अर्थतन्त्र धेरै खस्किएको फाईदा उठाउदै भारतले ब्यापारको बृहत नयाँ मार्गको रुपमा विकल्प खोजेको विष्लेशक हरुले आंकलन गरेका छन ।
यता ब्रिक्स शिखर सम्मेलनमा १० वर्षपछि पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकै साथ देखिएका छन्।
ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भएको हो। त्यसका लागि चीनका राष्ट्रपति सी भारत आएका छन् भने रुसका राष्ट्रपति पुटिन पनि नयाँदिल्ली आएका हुन्।
यसअघि यी तीन नेता सन् २०१६ मा भारतको गोवामा आयोजित ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।
क्यानाडा नेपाल










