Canada Nepal News

नेपाल सेरोफेरो

जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीहरूले राजीनामा दिने तयारी

जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने, मन्त्रीहरूले राजीनामा दिने तयारी
काठमाडौं : नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। 'परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सर...

भिजिट भिसामा विदेश जान फेरि कडाइ

भिजिट भिसामा विदेश जान फेरि कडाइ
काठमाडौं। नेपालबाट भिजिट भिसामा विदेश जान फेरि कडाइ गरिएको छ। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा कडाइ गरेको छ। चार दिनयता भिजिट भिसाका ४०८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको छ। अध्यागमन कार्यालयले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ गते ५४ जनालाई ‘अफलोड’ गरेको छ। गत माघ ८ गते तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिजिट भिसासम्बन्धी सरकारले लिएको नीतिले अध्यागमनमा मिलेमतो गरी अवैध कारोबार भएको भन्दै लचिलो नीति बनाएका थिए। उनले २०...