मुग्लिन- नारायणघाटको जोखिम यात्रा कहिलेसम्म ?
धादिङ । सामान्य बर्षा होस् वा चर्को घाम लागेको समय होस् पहिरो झरिरहने समस्या मुग्लिनदेखि नारायणघाटसम्मको यात्रामा सवारी चालक र यात्रुहरुले भोग्दै आएको वर्षौ बितिसकेको छ ।
पृथ्वी राजमार्गको यात्राका क्रममा जोखिम कहिलेसम्म मोल्ने, सवारी धनी र यात्रुहरुको गुनासो छ । सडक निर्माणको निहुँमा जथाभावी खनेर छाडिदिँदा र भौगर्भिक अध्ययनबिना नै सडक खन्ने कामको सुरुवात गर्दा यस्तो अवस्था आएको विज्ञहरुको भनाइ छ ।
मुग्लिन-नारायणघाट सडकखण्ड हुँदै तराईका जिल्लाहरु प्रवेश गर्दा सवारी चालक...









