×

खेलकुद

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

क्रिकेट विश्वकप लिग-२: नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् । खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन्...

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक
काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् । कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्प...

साफ यू–२० च्याम्पियनसीप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो  उपाधि

साफ यू–२० च्याम्पियनसीप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो  उपाधि
काठमाडौं । साफ यू–२० च्याम्पियनसीपको उपाधि बंगलादेशले जितेको छ । सादोबाटोस्थित एन्फा कन्फ्लेक्समा भएको खेलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै पहिलो अग्रता लिएको थियो । मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए । त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामल...

साफ यु–२० च्याम्पियनपसिप फुटबल उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै

साफ यु–२० च्याम्पियनपसिप फुटबल उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि  बुधबार फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने ...

साफ यू-२० च्याम्पियनसिप: भुटानलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा

साफ यू-२० च्याम्पियनसिप: भुटानलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनमा भुटानलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनमा पुगेको छ। निर्धारित समयको खेल १-१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। एन्फा कम्प्लेक्समा भएको खेलमा पेनाल्टी सुटआउटमा नेपालले भुटानलाई ४-१ ले हराएको हो। निर्धारित समयमा भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए। भने ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरेका थिए।

क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली टोली भारतमा

क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली टोली भारतमा
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग–टु अन्तर्गत सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत गएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली सोमबार बिहान भारत गएको हो । टोलीले बेङ्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्नेछ। नेपालले आईसीसी एकदिवसीय विश्वकप लिग–टुअन्तर्गत ओमान र क्यानडासँग त्रिकोणात्मक शृंखला खेल्नेछ। नेपालले लिग–टुमा दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमै भ...

पेरिस ओलम्पिकमा क्यानाडाको उत्कृष्ट कीर्तिमानी: पदकहरू क-कसले जिते ? (पूर्ण सूची)

पेरिस ओलम्पिकमा क्यानाडाको उत्कृष्ट कीर्तिमानी: पदकहरू क-कसले जिते ? (पूर्ण सूची)
पेरिस ।  २७ पदकहरू जितेर, टोली क्यानाडाले  ग्रीष्मकालीन ओलम्पिकमा  पदकहरूको रेकर्ड तोड्यो। सन् २०२४ को पेरिस ओलम्पिक क्यानडाका लागि ऐतिहासिक रह्यो। 27 पदकहरू जितेर, टीम क्यानडाले  ग्रीष्मकालीन ओलम्पिकमा जितेको  धेरै पदकहरूको रेकर्ड तोड्यो, जुन अन्तिम पटक २०२१ मा टोकियोमा २५ पदकहरूमा सेट गरिएको थियो। क्यानाडाले पेरिस 2024 मा 27 पदक संग  ग्रीष्मकालीन ओलम्पिक रेकर्ड बनाए। अघिल्लो कीर्तिमान 24 थियो, तीन वर्ष पहिले टोकियोमा। क्यानाडाले पनि 1992 मा टोकियो र बार्सिलोन...

पेरिस ओलम्पिक आज समापन हुँदै, यी हुन सबैभन्दा बढी पदक जित्ने १० देश (सूचीसहित)

पेरिस ओलम्पिक आज समापन हुँदै, यी हुन सबैभन्दा बढी पदक जित्ने १० देश (सूचीसहित)
फ्रान्स । पेरिस ओलम्पिकको समापन समारोह आज हुदैँछ । एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ । सो समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ। अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ । यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्...

नेसनल्स ग्लोबल टी–२० क्यानडा: नेपालका कप्तान रोहित पौडेल आबद्ध टोली फाइनलमा

नेसनल्स ग्लोबल टी–२० क्यानडा: नेपालका कप्तान रोहित पौडेल आबद्ध टोली फाइनलमा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा प्रवेश गरेको छ । पौडेल सुरुवाती ११ मा नअटाएको खेलको दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै टोरोन्टो फाइनलमा प्रवेश गरेको हो । टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो । ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो । टोरोन्टोका लागि कप्तान कोलिन मुनरोले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, मो...

क्यानडामा नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडी रोहित पौडेल र दिपेन्द्रसिंं ऐरीलाई सम्मान 

क्यानडामा नेपाली क्रीकेट टीमका कप्तान तथा खेलाडी रोहित पौडेल र दिपेन्द्रसिंं ऐरीलाई सम्मान 
टोरण्टो । नेपाली राष्ट्रिय टीमका कप्तान तथा क्रीकेट खेलाडी रोहित पौडेल र अर्का खेलाडी दिपेन्द्रसिंं ऐरीलाई क्यानडामा रहेका नेपाली समुदायद्वारा सम्मान गरिएको छ । गैर आवसिय नेपाली संघ (एनआरएनए) क्यानडा, नेप्लिज क्यानेडियन क्रीकेट क्लब र नेप्लीज लन्डन क्रीकेट क्लबले संयुक्त रूपमा आज बिहीबार साँझ आयोजना गरेको कार्यक्रममा नेपाली राष्ट्रिय टीमका कप्तान पौडेल र खेलाडी ऐरीलाई खादा, माला, नेपाली ढाका टोपी र सम्मान पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रममा भारतीय मुलका अमेरिकी खे...