×

खेलकुद

पेरिस ओलम्पिक- २०२४: क्यानडाका पदक विजेताहरू (तालिका सहित)

पेरिस ओलम्पिक- २०२४: क्यानडाका पदक विजेताहरू (तालिका सहित)
पेरिस ओलम्पिक- २०२४: सबै क्यानडाका पदक विजेताहरू – पूर्ण सूची Paris Olympics- 2024: All Canadian medal winners (full list) Canadian Medallists Event Athlete Finish Sport 100m Butterfly - Men Josh Liendo Silver Swimming 100m Butterfly - Men Ilya Kharun Bronze Swimming 10m Synchro - Men Rylan Wiens, Nathan Zsombor-Murray Bronze Diving 200m Backstroke - Women Kylie Masse Bronze Swimming 200m Butterfly - Men Ilya Kharun ...

पेरिस ओलम्पिक- २०२४: क्यानडाका पदक विजेताहरू (तालिका सहित)

पेरिस ओलम्पिक- २०२४: क्यानडाका पदक विजेताहरू (तालिका सहित)
पेरिस ओलम्पिक- २०२४: सबै क्यानडाका पदक विजेताहरू - पूर्ण सूची क्यानडाले आफ्नो ओलम्पिक खेल पेरिस 2024 अभियानको लागि 26 जुलाई देखि 11 अगस्ट सम्म 315 खेलाडीहरू नामित गरेको छ। तीन वर्षअघि, क्यानडा २०२१ मा टोकियो २०२० बाट सात स्वर्ण, सात रजत र १० कास्यसहित २४ पदक लिएर फर्किएको थियो। पेरिस २०२४ क्यानाडाको पदक तालिका - Paris 2024 Olympics: All Canadian medal winners – full list Team Canada named 315 athletes for their Olympic Games Paris 2024 campaign from 26 July ...

पेरिस ओलम्पिक-२०२४: क्यानडाका पदक विजेता खेलाडीहरू

पेरिस ओलम्पिक-२०२४:  क्यानडाका पदक विजेता खेलाडीहरू
पेरिस २०२४ ओलम्पिकमा क्यानडाका कुन टोलीले ओलम्पिक पदक जितेका छन्? स्वर्ण, रजत वा कांस्य पदक जितेका क्यानेडियनहरूको बारेमा सबै जान्नको लागि तलको सूची हेर्नुहोस्! Team Canada Medallists at Paris 2024 Which Team Canada athletes have won Olympic medals at the Paris 2024 Olympics? Check out the list below to learn all about the Canadians who have captured gold, silver or bronze medals! Gold Christa Deguchi – Judo – Women’s 57kg Darren Calabrese/COC Summer McIntosh – Swimming...

नेशनल क्यानेडियन चेस च्याम्पियनसीप बने सुदिप पौडेल 

नेशनल क्यानेडियन चेस च्याम्पियनसीप बने सुदिप पौडेल 
टोरण्टो। नेशनल क्यानेडियन चेस च्याम्पियनसीपमा सहभागी ३८ जनालाई पछाडि पार्दै सुदिप पौडेल नेशनल  च्याम्पियनसीप बनेका छन । उनले ३ सय ५० क्यानेडियन डलर सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन । क्यानेडियन च्याम्पियनसीप पौडेलले आगामी डिसेम्बरमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग समेत लिने एनआरएनए क्यानडाका सदस्य तथा  प्रोभिजनल कमिटीका सचिव कमल ज्ञवालीले बताएका छन । सो प्रतियोगितामा संगम श्रेष्ठले दोश्रो, जुड तुलाधर तेस्रो र गणेश पौडेलले सान्त्वना पुरस्कार प्राप्...

क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक निलम्बित

क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक निलम्बित
ओटावा । क्यानडा महिला फुटबल टिमकी प्रशिक्षक वेभ प्रिस्टमेन निलम्बनमा परेकी छन् । उनलाई न्युजिल्यान्ड टिमको अभ्यासको क्रममा ड्रोनको माध्यमबाट टिममा जासुसी गरेको आरोप लागेको छ । डिफेन्डिङ च्याम्पियन रहेको क्यानडालाई उपाधि रक्षाको भीडन्तमा जानु अघि निकै ठूलो झड्का लागेको छ । क्यानडा सन् २०२०/२१ टोकियो ओलम्पिकको स्वर्ण विजेता हो । पिस्टमेनलाई खेलअघि अवैधानिक तरिकाले विपक्षीको अभ्यास खेलमा चियोचर्चा गरेको भन्दै न्युजिल्यान्ड ओलम्पिक टिमले आपत्ति स्वरुप नोटिस सार्वजनिक गरेपछि यस...

युरो कप विजेता स्पेनले मनायो विजयी उत्सव

युरो कप विजेता स्पेनले मनायो विजयी उत्सव
काठमाडौँ । स्पेनको राष्ट्रिय टोलीले युरोपियन च्याम्पियनसिपमा आफ्नो विजयको उत्सव मनाएको छ । गत आइतबार राती बर्लिनमा भएको खेलमा इङ्ल्याण्डलाई २–१ ले हराएर प्रतियोगितामा सात वटै खेल जितेको टोली म्याड्रिडको बराजास विमानस्थलमा पुगेको थियो । खेलाडीहरूलाई स्पेनको राजधानीको बाहिरी भागमा रहेको पलासियो डे ला जर्जुएलामा ड्राइभ गर्नुअघि आराम गर्न होटलमा लगिएको थियो राजा फिलिप र शाही परिवारको बधाई प्राप्त भएसँगै उनीहरुले उत्सव मनाएका हुन् । त्यसपछि उनीहरु स्पेनी प्रधानमन्त्री पेड्रो...

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरूलाई शुभकामनासहित बिदाइ गर्नु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुहुँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । उहाँले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी ख...

एसीसी महिला एसिया कप क्रिकेट: नेपालले युएईलाई ६ विकेटले हरायो

एसीसी महिला एसिया कप क्रिकेट: नेपालले युएईलाई ६ विकेटले हरायो
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्। त्यस्तै नेपालका लागि पूजा महतोले अविजित ७ रन बनाइन्। त्यसअघि सीता राना मगरले ७ रन, कविता कुँवरले...

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : खेलकुदमन्त्री

राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ : खेलकुदमन्त्री
काठमाडौं : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था प...

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन

रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन
काठमाडौं : रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको रंगशालाको अनावरण गर्नुभएको छ । कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका थिए । उद्घाटन कार्यक्रममा २०२३/२४ रुवाण्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डाईज फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो । उहाँले आफूहरु अझै धेरै का ग...