टोरण्टो । लामो समय देखि क्यानडा बस्दै आएका गायक अनुप लामिछाने आफ्नो गीत ‘सेन्टिफ्लाट’ सार्वजनिक गरेका छन् । शनिबार गायक लामिछानेले आफ्नो युटुब च्यानलबाट पब्लिस गरिएको थियो ।
र्याप बेसमा तयार यो गीतको भिडियो क्यानडाको टोरिन्टो एरियामा तयार गरिएको हो । गीतको रेकडिङ ‘राज रेकडिङमा’ गरिएको हो । भोकल मिक्सिङ उदय पौडेल गरेका हुन् ।
गीतको भिडियो युवराज भुसालले खिचेका हुन् भने गीतको सम्पादन सुशान्त बस्नेतले गरेका हुन् । भिडियोमा उत्सब प्रसाई र सुशान्त बस्नेतले अभिनय गरेका छन् ।
पुरा भिडीयो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।
क्यानाडा नेपाल










