Canada Nepal News

काठमाडौं। ‘दिदीबहिनी’ झरना इलाम सदमुकामबाट करिब २५ किलोमिटर उत्तरतर्फ नगरपालिका-३ को पुवामझुवामा अवस्थित छ। पछिल्लो समय दिदीबहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गएको छ। दुईवटा झरना नजिक भएको हुँदा यसलाई दिदिबहिनी झरना नामकरण गरिएको हो।