नेपालमा जेनजी आन्दोलन: अमेरिका, बेलायतसहित ९ देशका राजदूतावासको सबैलाई आग्रह- शान्तिपूर्ण समाधान गर्नुस्
काठमाडौं । नेपालस्थित ९ देशका राजदूतावासले जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।
सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन रहेको उल्लेख गरेका छन् ।
त्यस्तै, उनीहरुले सबै पक्षलाई संयम अपनाउन र परिस्थितिलाई ...









