×

पर्यटन

“एनपिएल” क्रिकेट प्रतियोगिता शनिबारदेखि, विश्वभरका चर्चित खेलाडीहरू नेपालमा !

“एनपिएल” क्रिकेट प्रतियोगिता शनिबारदेखि, विश्वभरका चर्चित खेलाडीहरू नेपालमा !
काठमाडौं । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।” सापकोटाझैँ हरेक क्रिक...

पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा

पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा
काठमाडौं। पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको छ। आइतबार रातभर तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि युवालाई जिम्मा दिइएको छ। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूल भट्टबाट विधिपूर्वक पूजा गराइएको थियो। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिएको थियो। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिएको छ। पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्ले...

कोशीमा कहाँ घुम्ने ? अन्तु हुँदै माईपोखरी- गुराँस हेर्दै टिएमजे- पदयात्रा गर्दै पाथीभरा

कोशीमा कहाँ घुम्ने ? अन्तु हुँदै माईपोखरी- गुराँस हेर्दै टिएमजे- पदयात्रा गर्दै पाथीभरा
काठमाडौं । रातो रानी फुले झैँ साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहर कान्छीलाई घुमाउने काठमाडौँ सहर चालिसको दशकमा डेनी डेन्जोङ्पाले गाउनुभएको थियो, कान्छीलाई काठमाडौँ घुमाउने गीत । त्यो समय घुम्ने घुमाउने ठाउँ सीमित थिए तथापि अहिले घुम्ने ठाउँ धेरै छन् । सहज पदयात्रादेखि साहसिक पदयात्रासम्मका लागि समूह साथी या एक्लाएक्लै घुम्ने संस्कृति नेपाली समाजमा बढ्दै पनि गएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रको पदयात्रा होस् या सहरनजिकका गाउँबस्ती र उकालीओराली, घुमघाममा नि...

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव: पाँच हजार श्रद्धालुले गरे देवघाट-गण्डकी परिक्रमा

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव: पाँच हजार श्रद्धालुले गरे देवघाट-गण्डकी परिक्रमा
देवघाटधाम (तनहुँ) । देवघाटधाम गण्डकी परिक्रमा महोत्सव बिहीबार सम्पन्न भएको छ। तनहुँ, चितवन र नवलपुर गरी तीन जिल्लामा फैलिएको देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति परिक्रमा आयोजना गरिएको कार्यक्रम संयोजक एवम् महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए । परिक्रमामा तनहुँ देवघाट, चितवन देवघाट र नवलपुर देवघाटका स्थानीय तहका प्रमुख, गण्डकीको परिसरमा सेवा गरिरहेका मठ, मन्दिर, आश्रम, टोल विकास संस्था, सामुदायिक वन, महिला समूह, विद्याल...

Celebrating NRN Day: Strengthening the Global Nepali Diaspora for a Prosperous Nepal

Celebrating NRN Day: Strengthening the Global Nepali Diaspora for a Prosperous Nepal
KATHMANDU.Today, as we gather to celebrate NRN Day, my heart swells with pride as a member of the Non-Resident Nepali Association (NRNA). This day isn’t just another date on the calendar; it’s a heartfelt reminder of the incredible journey we’ve embarked on together. Regardless of where we find ourselves in the world, we are united by a profound love for our homeland, Nepal. Our collective efforts to contribute to our country’s growth exemplify the power of unity, resilience,...

तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण

तनहुँको छाब्दीवाराही मन्दिर पुनर्निर्माण
तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिए । एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छभने कोष...

प्राचीन नृत्य र संस्कृतिलाई संग्रहित गर्ने अभियानमा थारू युवा

प्राचीन नृत्य र संस्कृतिलाई संग्रहित गर्ने अभियानमा थारू युवा
वराहक्षेत्र । थारू समुदायका युवाले धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय र नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई संग्रहित गर्ने अभियान थालेका छन्। पछिल्लो समय थारू समुदायमा परम्परागत रुपमा नाचिने धुम्रानाच युवा पुस्तामा हराउँदै जान थालेपछि संरक्षण र सम्वर्द्धनका लागि प्राचीन नृत्यलाई संग्रहित गर्न थालेका हुन्। रामधुनी ९ स्थित डुम्राहा थारू टोलबाट छायांकन सुरु गरिएको छ। समुदायको धार्मिक चित्रण, समुदाय भित्रको एकता, पारिवारिक एकता र परदेश गएका श्रीमानको बि...

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी
काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्य योजनासहित प्रक्रिया अगाडि बढाएको छ । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वी...

बढ्यो विश्वकै अग्लो शिखर सगरमाथा प्रवेश शुल्क

बढ्यो विश्वकै अग्लो शिखर सगरमाथा प्रवेश शुल्क
काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकका लागि शुल्क बढाइएको छ। गाउँपालिकाले विश्वकै अग्लो शिखर सगरमाथासमेत रहेको यो क्षेत्रमा विदेशी पर्यटकको शुल्क वृद्धि गरेको हो । गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्र लेखेर शुल्क वृद्धिको जानकारी पनि गराएको छ। वृद्धि भएको शुल्कअनुसार सार्क मुलुक र चीनबाट आउने पर्यटकले दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै अन्य विदेशी नागरिकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । ...

सुनको मूल्य हाल सम्मकै उच्च: तोलाको एक लाख ५० हजार

सुनको मूल्य हाल सम्मकै उच्च: तोलाको एक लाख ५० हजार
काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ। आइतबार प्रतितोला रु एक लाख...