टोरण्टो । जय नेपाल ईन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कको क्यानडा अध्यक्षमा नेपाली जनसम्पर्क समिति क्यानडा (एनपीआरसी) का महामन्त्री शाहसनाथ अधिकारी चयन हुनुभएको छ ।
सस्थाले एक बिज्ञप्ती जारी गरि क्यानडा अध्यक्षको जिम्मेवारीमा अधिकारीलाई चयन गरिएको जनाएको छ ।
त्यस्तै सस्थाले बिनय दाहाललाई वेलायत अध्यक्ष, राजकुमार हमाललाई अमेरिका अध्यक्ष, दिनेश शर्मालाई पोर्चुगलको अध्यक्ष र बिक्रम ढकाललाई दुबईको अध्यक्षमा चयन गरेको बताईएको छ ।
क्यानाडा नेपाल










