काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
उनकी पत्नी सरस्वती श्रेष्ठद्वारा सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर मात्र अनुसन्धान अगाडि बढाउन आदेश दिएको छ।
क्यानाडा नेपाल










