Canada Nepal News

नेपाल सेरोफेरो

क्यानडामा आईतबार (जुलाई ६)” दोश्रो नेपाल फेस्टिवल-२०२५” हुँदै, लोक गायिका शान्तिश्री परियार सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा आईतबार (जुलाई ६)” दोश्रो नेपाल फेस्टिवल-२०२५” हुँदै, लोक गायिका शान्तिश्री परियार सहितका कलाकारको बिशेष प्रस्तुति रहने….
शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा भोलि आईतवार "दोश्रो नेपाल फेस्टिवल-२०२५" हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा (२०८२ असार २२ गते)  सो फेस्टिवल हुने लागेको हो । नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ । फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको  आयोजक समितिका सदस्य अमृत बानियाले जानकारी दिए । मञ्चको तया...

नेपालमा कोरोना संक्रमण बढ्दै: एक हप्तामा ३५ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमण बढ्दै: एक हप्तामा ३५ जनामा संक्रमण पुष्टि
काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ। पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना संक्रमण देखा परेको छ। एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड–१९ बाट एक जनाको म...

आज शुक्रबार: सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ, व्रत विधि सहित….

आज शुक्रबार: सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ, व्रत विधि सहित….
काठमाडौं । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ (यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन) । सन्तुष्टि हाम्रो जीवनमा धेरै महत्त्व राख्छ । यदि सन्तुष्टि छैन भने, एक व्यक्ति मानसिक र शारीरिक रूपमा धेरै कमजोर हुन्छ। सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ । मा...

लोक दोहोरी गायीका देविका केसीले ल्याइन् यो बर्ष कै पहिलो तिज गीत ‘साइँली छोरी’

लोक दोहोरी गायीका देविका केसीले ल्याइन् यो बर्ष कै पहिलो तिज गीत ‘साइँली छोरी’
टोरण्टो। लोक दोहोरी गायिका देविका केसीले शंकर बिसीको शब्दमा ‘साइँली छोरी’ बोलको तिज गीत ल्याएकी छन् । आउँदै गरेको हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर गायिका केसीले पछिल्लो यस ‘साइँली छोरी’ गीत र भिडियो कोशेली स्वरुप आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् । केसीले बजारमा यो बर्षकै पहिलो तिज गित दर्शक, श्रोता समक्ष ल्याएकी हुन ।   https://youtu.be/yKMXqcrXNTg?si=iVu4dCZ_Oc9gPJZR उक्त गीतमा गायिका देविकालाई गायक रामकुमार नेपालीले साथ दि...

क्यानडामा “मिसिसागा क्यानडा नेपाल लायन्स क्लब” गठन, इन्टरनेशनल प्रेसीडेन्टद्वारा क्लबको उद्घाटन 

क्यानडामा “मिसिसागा क्यानडा नेपाल लायन्स क्लब” गठन, इन्टरनेशनल प्रेसीडेन्टद्वारा क्लबको उद्घाटन 
टोरण्टो । क्यानडाको मिसिसागा शहरमा नयाँ लायन्स क्लब गठन गरिएको छ । क्यानडामा रहेका नेपालीहरुको नेतृत्वमा  "मिसिसागा क्यानडा नेपाल लायन्स क्लब" गठन गरिएको हो । सो क्लबको संस्थापक अध्यक्षमा घनश्याम भट्टराई, सचिब ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल चयन हुनु भएको छ । नव गठित सो क्लबको लायन्स क्लब इन्टरनेशनलका अप कमिङ इन्टरनेशनल प्रेसीडेन्ट (बर्ष २०२५/२६) एपी सिंह द्वारा क्लबको उद्घाटन गरिएको थियो । जुम मिटिङ मार्फत भएको सो उदघाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिंहले क्...

शनिबार साँझ हुने नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा  

शनिबार साँझ हुने नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा  
शिशिर सिंखडा, टोरण्टो । ´ईन्टरनेशनल म्युजिक डे` को अबसरमा २१ जुन अर्थात भोलि शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा हुने नेपाली सुगम संगीतका सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिकको सम्पुर्ण तयारी पुरा भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ जुन २१ तारेख, भोलि शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने  “रामकृष्ण ढकाल साँझ” मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बत...

नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ”मैनु याद आन्दिया तेरी” सार्वजनिक 

नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ”मैनु याद आन्दिया तेरी” सार्वजनिक 
टोरण्टो । नेपाली कलाकारहरुद्वारा क्यानाडामा पहिलो पटक हिन्दी पन्जावी म्युजिक भिडियो ''मैनु याद आन्दिया तेरी'' सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा चर्चित गायक सुरज कालाखेतीको स्वर, चर्चित मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र दीर्घ खड्काको सम्पादन रहेको छ । म्युजिक भिडियोमा कलाकार समिश्रीका परियार, मनोज वि.क. र कानुन ब्यबसायी अतुल सुवेदीको अभिनयमा रहेको छ ।म्युजिक भिडियोको ''मैनु याद आन्दिया तेरी'' बोलको गीतलाई युट्युब च्यानल 'suraj kalakheti' मा पनि राखिएको छ । ...

क्यानडाको ब्राम्पटन शहरमा “दोश्रो नेपाल फेस्टिवल क्यानडा-२०२५” हुँदै

क्यानडाको ब्राम्पटन शहरमा “दोश्रो नेपाल फेस्टिवल क्यानडा-२०२५” हुँदै
शिशिर सिंखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा  "दोश्रो नेपाल फेस्टिवल-२०२५" हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा आउँदो जुलाई ६ तारेख आईतबार (२०८२ असार २२ गते)  सो फेस्टिवल हुने लागेको हो । नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ । ब्राम्पटन सिटीको डाउन टाउन स्थित गेज पार्कमा दिउँसो १२ बजेबाट बेलुकी ९...

नेपालीहरुको सबैभन्दा पुरानो संस्था एनसिएनसीको आयोजनामा मिसिसागा शहरमा “बृहत बार्बीक्यु पार्टी” हुँदै

नेपालीहरुको सबैभन्दा पुरानो संस्था एनसिएनसीको आयोजनामा मिसिसागा शहरमा “बृहत बार्बीक्यु पार्टी” हुँदै
टोरण्टो । नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लीज कम्युनीटी नेटवर्क अफ क्यानडा (एनसिएनसी) को आयोजनामा मिसिसागा शहरमा "बृहत बार्बीक्यु पार्टी" हुने भएको छ । यहीँ जुन ८ तारेख आईतवार (२५ जेठ,२०८२) मिडोभ्याली कन्जेरभेसन पार्कमा हुने सो कार्यक्रम दिउँसो २ बजे देखि ८ बजे सम्म संचालन हुने सस्थाका महासचिव रामकृष्ण रेग्मीले जानकारी दिनुभयो। प्रवेश शुल्क १० डलर रहेको छ भने साना बाबुनानीहरुको लागि भने निशुल्क प्रवेशको ब्यबस्था गरिएको सस्थाका बोर्ड सदस्य घनश्याम भट्टराईले बत...

क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै 

क्यानडाको ब्राम्पटनमा नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै 
टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा नेपाली सुगम संगीतका सदाबहार गायक "रामकृष्ण ढकाल साँझ" लाईभ म्युजिक हुने भएको छ । नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ यही जुन २१ तारेख, शनिबार (असार ७ गते) हुन लागेको हो। बेलुकी ७ बजे देखि १० बजे सम्म हुने  "रामकृष्ण ढकाल साँझ" मा आधुनिक गीत संगीतका पारखीहरुले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताउनु भयो । भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रुपमा आयोजना गरिएक...