नेपाली जनसम्पर्क समिति क्यानडाको कानुनी सल्लाहकारमा अधिवक्ता केशव दाहाल चयन
टोरण्टो । नेपाली जनसम्पर्क समिति क्यानडाको कानुनी सल्लाहकारमा अधिवक्ता केशवप्रसाद दाहाललाई नियुक्त गरिएको छ । समितिका सभापति उदय दुराले एक बिज्ञप्ति जारी गरि अधिवक्ता दाहाललाई सस्थाको बैठक निर्णय अनुसार आइतबार कानुनी सल्लाहकारमा नियुक्त गरिएको जनाएका छन् ।
नेपाली जनसम्पर्क समिति क्यानडाको बैठकको निर्णय अनुसार सभापतिलाई दिएको संगठन बिस्तारको अधिकारलाई प्रयोग गर्दै अधिवक्ता दाहाललाई कानुनी सल्लाहकारमा नियुक्त गरिएको बिज्ञप्तिमा जनाईएको छ । पेशाले कानुन व्यवसायी दाहालले नेपाल...









